नेकपा एमालेको पोलिटब्युरो बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ। पार्टी उपाध्यक्ष विष्णु पौडेलले आज शुक्रबारको बैठकमा विधान संशोधनबारेको प्रतिवेदन पेस गरेका छन्। अहिले उक्त प्रतिवेदनमाथि नेताहरूले बोलिरहेका छन्।
बिहीबार बसेको सचिवालय बैठकले विधान संशोधनको प्रस्ताव बहुमतको आधारमा पारित गर्दै पोलिट ब्युरोमा पठाएको हो।









693
Shares

प्रतिक्रिया