राजनीति


एमाले पोलिटब्युरो बैठकमा तीन प्रतिवेदन पेस, छलफल जारी

एमाले पोलिटब्युरो बैठकमा तीन प्रतिवेदन पेस, छलफल जारी

नेपालखबर
साउन २, २०८२ शुक्रबार १७:१२, काठमाडौँ

नेकपा एमालेको पोलिटब्युरो बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ। जारी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गरेका छन्।  

अहिले प्रतिवेदनमाथि छलफल जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad