नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देश र जनताका लागि काम गर्ने नेता पाउन मुस्किल भएको बताएका छन्। शुक्रबार बाग्लुङमा नेता गोविन्दप्रसाद शर्मा कँडेलको १३औं दिनको श्रद्धाञ्जली सभामा यस्तो बताएका हुन्। उनले कँडेल जस्तो त्याग र निष्ठा भएको नेता अब नपाइने बताए।
कँडेल २०४८ सालमा बागलुङ क्षेत्र-१ बाट विजयी सांसदसमेत थिए।
1.8k
Shares

प्रतिक्रिया