राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रवक्ता सगुनसुन्दर लावतीलाई जिम्मेवारीबाट मुक्त गरिएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार लावतीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएका हुन्।
प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गरी लावती प्रवक्ताको जिम्मेवारीमा नरहेको जानकारी दिएका हुन्।

513
Shares

प्रतिक्रिया