कोरोना संक्रमणको उपचार गराइरहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य अवस्था सुधार हुन थालेको छ।
उनी अस्पतालभित्रै थोरै समयका लागि हिँड्न सक्ने भएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बताएका छन्।
गत राति जोनसनलाई आईसीयूबाट बाहिर निकालिएको थियो।
हाल उनी लन्डनस्थित सेन्ट टमस अस्पतालमा उपचाररत छन्। एजेन्सी
प्रतिक्रिया