निजामती विधेयकमा चलखेल भएको प्रकरण सार्वजनिक भएपछि बिथोलिएको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक भोलि बस्ने भएको छ।
समितिले मंगलबार बैठकबारे सूचना जारी गर्दै समितिको ८३ औं बैठक बुधबार बिहान ११ बजे बस्ने बताएको हो।
भोलिको बैठकमा प्रहरी विधेयकमाथि छलफल हुनेछ।
प्रतिक्रिया