आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूसँग छलफल गर्दैछन्। दिउँसो संघीय संसद् भवनकै शंकर हल नयाँ बानेश्वरमा छलफल गर्न लागेका हुन्।
सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार समितिमा विचाराधीन रहेका, छलफल जारी रहेका विधेयकका विषयमा केन्द्रित हुनेछ।
प्रतिक्रिया