प्रतिनिधिसभाको आइतबारको बैठक पनि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले बहिष्कार गरेका छन्। बैठक सुरु भएको जानकारी सभामुख देवराज घिमिरेले गराएलगत्तै उठेर विरोध जनाएका उनीहरूले पछि आफ्नो कुरा राखेर सदनबाटै बाहिरिएका हुन्।
दुवै दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि पनि छानबिनको माग गर्दै सदन अवरुद्ध गर्दै आइरहेका छन्।
138
Shares

प्रतिक्रिया