राजनीति


मदन जयन्ती कार्यक्रममा सम्बोधन लगत्तै बाहिरिए ओली

मदन जयन्ती कार्यक्रममा सम्बोधन लगत्तै बाहिरिए ओली

नेपालखबर
असार १४, २०८२ शनिबार १५:५८, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शार्मा ओली मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सम्बोधन गरे लगत्तै बाहिरिएका छन्। 

शनिबार राष्ट्रियसभा गृहमा आयोजित मदन जयन्ती कार्यक्रमलाई सम्बोधन लगत्तै आयेजकहरुसँग बिदा मागेर बाहिरिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad