राजनीति


नेपाली कांग्रेसले डाक्यो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक

नेपाली कांग्रेसले डाक्यो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक

नेपालखबर
असार ३, २०८२ मंगलबार १५:५७, काठमाडौँ

नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक डाकेको छ।  भोलि बुधबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक डाकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा नेता ढुन्डीराज पाख्रिनको निधन भएको र उनको निधनको शोक प्रस्ताव पारित गर्नका लागि बैठक डाकिएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले नेपालखबरलाई जानकारी दिए। उनका अनुसार शव यात्रा भोलि बिहान ९ बजे सुरु हुनेछ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad