राजनीति


सभामुखले बोलाए प्रमुख दलका मुख्य र प्रमुख सचेतकहरूको बैठक

सभामुखले बोलाए प्रमुख दलका मुख्य र प्रमुख सचेतकहरूको बैठक

नेपालखबर
असार १, २०८२ आइतबार ७:५५, काठमाडौँ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमख मुख्य सचेतक र प्रमुख सचेतकहरुको बैठक बोलाएका छन्। 

संसदको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न आइतबार बिहान ९ बजे सिंहदरबारमा बस्नेगरि उनले प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकको बैठक बोलाएका सभामुखको सचिवालयले जनाएको छ। 

विपक्षी दलहरुले जेठ १३ गतेदेखि संसद अवरोध गरेका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संसद् खोल्न सहमती जनाएपछि गएको शुक्रबार भने संसद् बैठक सञ्चालन भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad