नेकपा (माओवादी केन्द्र)सँग नेपाः राष्ट्रिय पार्टीले एकता गरेको छ। सोमबार काठमाडौँको खुशिबूमा आयोजित एकीकरण समारोहमा दुई पार्टीबीच एकताको घोषणा गरिएको हो। नेपाः राष्ट्रिय पार्टीको अध्यक्ष विजय सैँजु रहेका छन्। प्रकाशित: जेठ १२, २०८२ सोमबार १४:४२ 207 Shares
प्रतिक्रिया