सत्तारुढ नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले भारत र चीनलाई जोड्ने महाकाली कोरिडोरलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सांसदहरुले माग गरेका छन्।
बुधबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले गौरवको योजनामा महाकाली कोरिडोर छुटेको, यसले भारत र चीनलाई पनि जोड्ने भएकाले यसलाई नीति तथा कार्यक्रममा राखिनुपर्ने बताए।यो योजनालाई राष्ट्रिय गौरवको योजनामा समावेश गर्न पनि उनले माग गरे।
9
Shares

प्रतिक्रिया