सरकारले संघीय स्वास्थ सेवा ऐन र राष्ट्रिय गुणस्तर प्रत्यायन प्राधिकरण ऐन ल्याउने भएको छ।
स्वास्थ्य सेवाका लागि स्वास्थ्य सेवा ऐन र सेवाको गुणस्तर मापन तथा नियमनका लागि राष्ट्रिय गुणस्तर प्रत्यायन प्राधिकरण ऐन ल्याउने
स्वास्थ्य बिमा तथा सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्दै स्वास्थ्य बिमा ऐनले परिकल्पना गरे अनुसार स्वास्थ्य बीमाको दायरा विस्तार गरी आधारभूत बाहेकका सवै स्वास्थ्य सेवा तथा गम्भीर प्रकृतिका रोगको उपचार बीमाबाट हुनेगरी सुविधा थैली परिमार्जन गर्न आवश्यक नीतिगत व्यबस्था गरिनेछ।
63
Shares

प्रतिक्रिया