राजनीति


शिक्षक- सरकार वार्ता सकियो, मन्त्रिपरिषद् बैठक सुरु

शिक्षक- सरकार वार्ता सकियो, मन्त्रिपरिषद् बैठक सुरु

नेपालखबर
बैशाख १७, २०८२ बुधबार १९:४२, काठमाडौँ

आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता सकिएको छ।

बुधबार अपरान्हदेखि सुरु भएको वार्ता साँझ सकिएको हो।

शिक्षकसँगको वार्ता लगत्तै वार्तामा सहभागी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र गृहमन्त्री रमेश लेखक मन्त्रिपरिषद् बैठकमा गएका छन्।

बालुवाटार स्रोतका अनुसार शिक्षकका मागबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक अहिले बस्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad