राजनीति


एमाले सचिवालय बैठक च्यासलमा सुरु

एमाले सचिवालय बैठक च्यासलमा सुरु

नेपालखबर
बैशाख १, २०८२ सोमबार १२:४८, काठमाडौँ

सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र विविध विषयमा छलफल हुने छ।

त्यस्तै बैठकमा भाटभटेनीको दान लिएको विषयमा नेताहहरु विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथि भएको ६ महिने निलम्बनबारे पनि छलफल हुनेछ।

उनीहरुलाई कारबाही गरेको ६ महिना पुगिसकेकाले त्यसबारे के गर्ने भन्ने निर्णय सचिवालय बैठकबाट हुने बताइएको छ। 


कम्युयनिष्ट पार्टी स्थापनमा दिवसका अवसरमा सम्मानित गर्ने व्यक्तिहरुको टुंगो पनि बैठकले लगाउने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad