ad ad

राजनीति


ह्यारी र मेगनको सुरक्षा खर्च अमेरिकाले नतिर्ने ट्रम्पको भनाइ

ह्यारी र मेगनको सुरक्षा खर्च अमेरिकाले नतिर्ने ट्रम्पको भनाइ

नेपालखबर
चैत १७, २०७६ सोमबार ६:२६,

शाही पदवी त्याग गरेका बेलायती पूर्व राजकुमार ह्यारी र मेगनले अमेरिकामा सुरक्षा खर्च आफैंले व्यहोर्नुपर्ने भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्यारी र मेगनको सुरक्षा खर्च अमेरिकाले नतिर्ने बताएका हुन्।

हालै क्यानडाबाट ह्यारी दम्पत्ति अमेरिका सरेका छन्।

ट्रम्पले ट्वीटमा भनेका छन्,‘म महारानी एलिजावेथ र बेलायतको प्रशंसक हुँ। हालै क्यानडाका लागि ह्यारी र मेगनले बेलायत छाडेका थिए। यतिबेला उहाँहरु क्यानडाबाट आउनु भएको छ। अमेरिकाले उहाँहरुको सुरक्षा खर्च व्यहोर्ने छैन। उहाँहरु आफैंले खर्च व्यहोर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .