राजनीति


तीनकुने घटनालाई लिएर संसदीय समितिमा गृहमन्त्रीलाई बोलाइयो

तीनकुने घटनालाई लिएर संसदीय समितिमा गृहमन्त्रीलाई बोलाइयो

नेपालखबर
चैत २०, २०८१ बुधबार १३:४७, काठमाडौँ

काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनलाई लिएर सांसदहरूले गृहमन्त्रीको जवाफ माग गरेपछि उनलाई बोलाइएको छ। संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले चैत १५मा भएको तीनकुने घटनाबारे जवाफ दिन गृहमन्त्री रमेश लेखकलाई चैत २२ को बैठकमा बोलाइएको समितिमा सभापति रामहरि खतिवडाले जानकारी दिए।   

चैत २२ गते बिहान ११ बजे बस्ने बैठकमा गृहमन्त्री सहभागी हुने उनको भनाइ छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad