नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले गणतन्त्रको विकल्प खोज्न नहुने बताएका छन्। सोमबार प्रतिनिधिसभामा विशेष समय लिएर बोलेका शर्माले
भने, 'मोटर बिग्रियो भने गोरु गाडा खोज्ने? यो पल्लो छेउमा बसेका साथीले नभनुन्। निर्मल निवास बसेका ज्ञानेन्द्र शाहले नगरुन्।'
प्रतिक्रिया