राजनीति


रवीन्द्र मिश्र र धवल शमशेरसहित ४१ जनालाई म्याद थपका लागि लगियो अदालत

रवीन्द्र मिश्र र धवल शमशेरसहित ४१ जनालाई म्याद थपका लागि लगियो अदालत

नेपालखबर
चैत १७, २०८१ आइतबार १७:२५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई हिरासतमा राख्न म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ।

उनीहरूमाथि आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा चलाउने गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।

यस्तै मिश्र र राणासहित ११ जनालाई राज्यविरुद्धको कसुरमा पनि अनुसन्धान गरिने काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad