नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालले राष्ट्रिय स्वयम् सेवक भेला आयोजना गरेको छ। युवा संघले काठमाडौँको तीनकुनेको रोयल ब्यांक्वेट भेला आयोजना गरेको हो। भेला सुरु हुनुअघि युवासंघका नेता कार्यकर्ताले त्यस क्षेत्रमा र्याली निकालेका थिए।
भेलालाई नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन्।




600
Shares

प्रतिक्रिया