राजनीति


गणतन्त्र असफल भइसक्यो हटाऊँ : धवलशमशेर राणा

गणतन्त्र असफल भइसक्यो हटाऊँ : धवलशमशेर राणा

नेपालखबर
चैत ४, २०८१ सोमबार १३:२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले गणतन्त्र असफल भइसकेकोले यसलाई हटाउनुपर्ने बताएका छन्। आज सोमबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै राणाले गणतन्त्र असफल भइसकेको दाबी गरेका हुन्। 

‘देशमा परिवर्तनको हावा चलिसक्यो। देश पूर्णरुपमा असफल भइसक्यो,' उनले भने, 'देशमा जनताले सनातन हिन्दु राज्य चाहेका छन्। त्यसैतर्फ जाउँ। असफल भएको गणतन्त्र हटाउँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad