अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अबको दुई वर्षभित्रै देशलाई सम्पत्ति शुद्धीकरणको 'ग्रेलिस्ट'बाट निकालिने घोषणा गरेका छन्।
आज बुधबार प्रतिनिधिसभाको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, ०८१ माथि अस्वीकारको सूचनामा उठेको प्रश्नको जवाफ दिनेक्रममा पौडेलले यस्तो घोषणा गरेका हुन्।
उनले अहिलेको सरकारले देशलाई ग्रेलिस्टमा नपुर्याएको र अघिल्लो सरकारको कामकाजको कारण यस्तो भएको दाबी गरे।
216
Shares

प्रतिक्रिया