राजनीति


एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

नेपालखबर
फागुन १४, २०८१ बुधबार १४:२६, काठमाडौँ

नेकपा एमालेले पार्टी सचिवालय बैठक डाकेको छ। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक फागुन १८ गते पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी तय भएको हो। 

'समसामयिक राजनीतिक र पार्टीको आन्तरिक विषयमा छलफल गर्न बैठक डाकिएको छ,' उनले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad