नेपाली सेनाका महासेनानी प्रशान्त विक्रम राणा सहायक रथीमा बढुवाका लागि सिफारिस भएका छन्।
सहायक रथीमा बढुवा सिफारिस भएका राणा महासेनानी हुँदा सैनिक नियम पालक (प्रोभोस्ट मार्सल)मा कार्यरत छन्। २०७७ असार २९ गते राणा महासेनानीमा बढुवा भएका थिए। उनी २०४९ पुस २४ गते सेनामा भर्ना भएका हुन्।
सहायक रथी दिपेशजंग शाह उपरथीमा बढुवा भएपछि रिक्त भएको पदमा राणालाई सिफारिस गरिएको हाे।
5.8k
Shares

प्रतिक्रिया