भूमी व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले दोस्रो चरणमा २६ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा ३९ जना सदस्य नियुक्त गरेका छन्।
केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, विज्ञ र महिलासहित ३ जना सदस्य रहने ब्यवस्था अनुसार मन्त्री अधिकारीले मङ्गलवार ३९ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन्।
मन्त्री अधिकारीले तेस्रो चरणमा अब बाँकी रहेका ९१ जना सदस्यहरु छिट्टै नियुक्त गर्ने जानकारी दिए। भूमि समस्याको दिगो समाधानका लागि मन्त्रालयले दु्रतगतिमा काम गरिरहेको मन्त्री अधिकारीको भनाई छ।
मङ्गलबार नियुक्त भएका सदस्यहरुको विवरण यस्तो छः
2.1k
Shares

प्रतिक्रिया