राजनीति


बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

फाइल तस्बिर


नेपालखबर
माघ २९, २०८१ मंगलबार १८:३, काठमाडौँ

सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। अहिले साँझ ६ बजेपछि सुरु भएको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ। 

जनता समाजवादी पार्टी, नेपालले संघीय संसद्‌मा पेस गरेको अध्यादेश ६ वटामध्ये भूमिसम्बन्धी अध्यादेश स्वीकार नगर्ने निर्णय गरेलगत्तै संयन्त्रको बैठक बसेको हो। 


  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad