नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा (भोटे)ले संसद् बैठकमै गुहार मागेका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नेक्रममा उनले सरकारका विभिन्न कामकारबाहीमा प्रश्न उठाउँदै गुहार मागेका हुन्।
उनले गत असोजमा आएको बाढीले बगाउँदा काठमाडौँमै जनताले गुहार नपाएको बताए।
207
Shares

प्रतिक्रिया