राजनीति


माओवादीले फागुन ९ गते स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला गर्ने

माओवादीले फागुन ९ गते स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला गर्ने

माओवादी पदाधिकारी बैठक


नेपालखबर
माघ २१, २०८१ सोमबार १६:३०, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट स्थानीय तहमा जितेका प्रमुख र उपप्रमुखको भेला गर्ने भएको छ। 

सोमबार बसेको माओवादीको पदाधिकारी बैठकले फागुन ९ गते काठमाडौँमा भेला गर्ने निर्णय गरेको उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए। 

माओवादी केन्द्रले १२३ स्थानीय तहमा जितेको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad