मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।
सामान्य स्वास्थ्य समस्या आएपछि केही दिन आराम गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।
बैठकमा संसद्को हिउँदे अधिवेशन, संसद्मा पेस गरिने विभिन्न विधेयक लगायतका विषयमा छलफल हुनेछ।
135
Shares

प्रतिक्रिया