राजनीति


मन्त्रीसहित शीर्ष नेताहरुसँगको छलफलमा देउवा

मन्त्रीसहित शीर्ष नेताहरुसँगको छलफलमा देउवा

फाइल तस्बिर


नेपालखबर
माघ १२, २०८१ शनिबार १५:४५, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुसहित सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गरेका छन्। 

सिंहदरबारमा शनिबार भएको छलफलमा पार्टीका पदाधिकारी, शीर्ष नेता र मन्त्रीहरु सहभागि भएका छन्। छलफलमा १८ गतेदेखि बोलाइएको संसद् अधिवेशनबारे छलफल भएको बताइएकोछ। 

कांग्रेसले संसद् अधिवेशनबारे नै छलफल गर्न आइतबार संसदीय दलको बैठक समेत बोलाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad