प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गरेका छन्।
प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन ओली आजै पोखरा पुगेका हुन्।
प्रतिष्ठानले १७ करोडको लागतमा नयाँ भवन निर्माण गरेको हो। उद्घाटनपछि ओलीले नवनिर्मित भवनको निरीक्षण गरेका छन्।
105
Shares

प्रतिक्रिया