नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा इतर पक्षले समानान्तर रुपमा केन्द्रीय प्रतिनिधि तोकेको छ।
कांग्रेस वरिष्ठ नेता शेखर कोइराला पक्षले विद्रोह गर्दै समानान्तर केन्द्रीय प्रतिनिधि तोकेको हो ।
नेविसंघको १२ औँ महाधिवेशनका लागि जिल्ला अध्यक्षहरूसँग समन्वय गरी सदस्यता वितरण तथा जिल्ला अधिवेशन सम्पन्न गर्न केन्द्रीय प्रतिनिधि चयन गरिएको केन्द्रीय सदस्य प्रेमिका रानामगरले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यी हुन् कोइराल पक्षले तोकेका केन्द्रीय प्रतिनिधि



342
Shares

प्रतिक्रिया