राजनीति


अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

नेपालखबर
मंसिर २३, २०८१ आइतबार १७:१३, काठमाडौँ

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।

अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पुगेर लुले भेटेका हुन्।

संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्रीलु आइतबार नै नेपाल आएका हुन्।

नेपाली चीनसँग बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर गरेको र अमेरिकी परियोजना एमसीसीमा अपेक्षित प्रगति हुन नसकिरहेको अवस्थामा भएको अमेरिकी उच्च अधिकारीको यस भ्रमणलाई कूटनीतिकवृत्तमा चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad