गोरखा जिल्लाको गोरखा नगरपालिका ५ को वडाध्यक्षमा माओवादी केन्द्रका विष्णु बहादुर मगर निर्वाचित भएका छन्। मगर ४८६ मत ल्याएर विजयी हुँद कांग्रेसका भाईकाजी आलेले ४०२ र एमालेका दुर्गामाया थापा रानाले ३४५ मत ल्याएका छन्। प्रकाशित: मंसिर १७, २०८१ सोमबार ६:६ 330 Shares
प्रतिक्रिया