राजनीति


काठमाडौँ १६ मा रास्वपाकी रोजिना श्रेष्ठको निरन्तर अग्रता

काठमाडौँ १६ मा रास्वपाकी रोजिना श्रेष्ठको निरन्तर अग्रता

नेपालखबर
मंसिर १७, २०८१ सोमबार ५:४३, काठमाडौँ

काठमाडौँ महानगरपालिका वडा नं १६ मा ठूला दलहरुलाई पछि पार्दै रास्वपाकी रोजिना श्रेष्ठले निरन्तर अग्रता लिइरहेकी छन्।

वडाध्यक्ष पदकी उम्मेदवार ४६ वर्षीया रोजिनाले १ हजार ५८४ मत पाउँदा दोस्रो स्थानमा कांग्रेसका देवेन्द्र पाठकले १ हजार ३०४ मत पाएका छन्।

एमालेका लक्ष्मीरत्‍न तुलाधरले १ हजार २१८ पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad