राजनीति


नलगाडको उपमेयरमा माओवादीकी देवका लामिछानेलाई ९३० मतको अग्रता

नलगाडको उपमेयरमा माओवादीकी देवका लामिछानेलाई ९३० मतको अग्रता

नेपालखबर
मंसिर १७, २०८१ सोमबार ५:३४, काठमाडौँ

जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा  माओवादीकी देवका लामिछानेले अग्रता बढाउँदै लगेकी छन्। 

लामिछानेले दुई हजार ४६० मत ल्याउँदा कांग्रेसकी इन्द्रा चन्द सिंहले एक हजार ५३० पाएकी छन्। 

यहाँ एमाले उम्मेदवार सुनिता बोहोराले एक हजार १५ र रास्वपाकी पार्वती पुनले ११३ मत पाएकी छन्। 

अघिल्लो निर्वाचनमा नलगाढमा नेपाली कांग्रेसकी सरिता सिंह ५४०६ ल्याएर विजयी भएकी थिइन्। 

एमालेकी सुनिता बोहराले ३३९३ पाएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad