राजनीति


काठमाडौँ-१६ मा रोजिनाको निरन्तर अग्रता

काठमाडौँ-१६ मा रोजिनाको निरन्तर अग्रता

नेपालखबर
मंसिर १७, २०८१ सोमबार ४:०, काठमाडौँ

काठमाडौँ महानगरपालिका वडा नं १६ मा ठूला दलहरुलाई पछि पार्दै रास्वपाकी रोजिना श्रेष्ठले निरन्तर अग्रता लिइरहेकी छन्।

वडाध्यक्ष पदकी उम्मेदवार ४६ वर्षीया रोजिनाले १ हजार ५८४ मत पाउँदा दोस्रो स्थानमा कांग्रेसका देवेन्द्र पाठकले १ हजार ३०४ मत पाएका छन्।

एमालेका लक्ष्मीरत्‍न तुलाधरले १ हजार २१८ पाएका छन्।

०७९ को निर्वाचनमा काठमाडौँ १६ मा कांग्रेसका मुकुन्द रिजाल ४०१९ मत ल्याएर निर्वाचित भएका थिए। 

त्यतिबेला एमालेका लक्ष्मी रत्‍न तुलाधर ३३१० र नेकपा एकीकृत समाजवादीका लक्ष्मण गमाल १५८९ मत पाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad