सप्तरीको डाक्नेश्वरी नगरपालिका– ४ को वडा अध्यक्षमा जसपा नेपालका उम्मेदवार विजयी भएका छन्। जसपा नेपालका देवेन्द्र यादव ३७२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले २७७ मत ल्याएका छन्। प्रकाशित: मंसिर १७, २०८१ सोमबार ०:११ 174 Shares
प्रतिक्रिया