राजनीति


सरकारविरुद्ध रास्वपाले साँझ ७ बजे घण्टी बजाउने

सरकारविरुद्ध रास्वपाले साँझ ७ बजे घण्टी बजाउने

नेपालखबर
मंसिर ४, २०८१ मंगलबार १४:२८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारविरुद्ध खबरदारी घण्टी बजाउने भएको छ। 

सभापति रवि लामिछाने पक्राउको विरोधमा आन्दोलित भएको रास्वपाले मंगलबार साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलकाे चोकमा जम्मा भई ७ मिनेट घन्टी बजाउन आह्वान गरेको हो। 

रास्वपाले यसलाई ‘भ्रष्ट सरकारको सर्वसत्तावाद र राजनीतिक प्रतिशोध’ विरुद्ध खबरदारी घण्टी भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad