राजनीति


काठमाडौँ–१६ को वडाध्यक्षमा १९ जनाको उम्मेदवारी

काठमाडौँ–१६ को वडाध्यक्षमा १९ जनाको उम्मेदवारी

नेपालखबर
मंसिर २, २०८१ आइतबार १७:३४, काठमाडौँ

आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि १९ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

मुख्यनिर्वाचन  अधिकृत कमल पोरखेलका अनुसार राजनीतिक दलको तर्फबाट ८ जना र ११ जना स्वतन्त्रले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्। 

उम्मेदवारी दर्ता गर्ने दलहरुमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राप्रपा लगायत छन्। 

‘८ राजनीतिक दल र ११ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराउनु भएको छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad