राजनीति


वनस्थलीमा जारी रास्वपा बैठकले लिँदै छ यी ५ एजेन्डामा निर्णय

वनस्थलीमा जारी रास्वपा बैठकले लिँदै छ यी ५ एजेन्डामा निर्णय

नेपालखबर
कात्तिक २४, २०८१ शनिबार १३:३५, काठमाडौँ

समसामयिक राजनीतिक र सांगठनिक गतिविधि तथा स्थानीय तह उपनिर्वाचनबारे निर्णय लिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक पार्टी कार्यालय वनस्थलीमा जारी छ। 

बैठकमा भिन्नि ५ एजेन्डामा छलफल हुने बताइएको छ। समसामयिक राजनीतिक गतिविधि, पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र संघर्षका मोडालिटी, स्थानीय तह उपनिर्वाचन परिचालन र विविध गरी बैठकका ५ एजेन्डा तय गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad