ad ad

राजनीति


प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न नेताहरु पुगे शिक्षण अस्पताल (तस्बिर)

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न नेताहरु पुगे शिक्षण अस्पताल (तस्बिर)

नेपालखबर
फागुन २१, २०७६ बुधबार ११:५०,

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि उनको अवस्था बुझ्न नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

नेकपाका महासचिव विष्णु पौडेल, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललगायतका नेता अस्पताल पुगेका हुन्।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराईले पनि अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

चिकित्सकहरुले मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन्।

ganesh-timilsina.jpg

badal-8_1.jpg

barsaman-pun9.jpg

dev-gurung08.jpg

shankar-pokhrel-09.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .