राजनीति


हेलिकप्टर दुर्घटना: संसद्को अन्तर्राष्ट्रिय समितिमा आज छलफल

हेलिकप्टर दुर्घटना: संसद्को अन्तर्राष्ट्रिय समितिमा आज छलफल

नेपालखबर
साउन २४, २०८१ बिहिबार ११:७, काठमाडौँ

बिहीबार नुवाकोटको शिवपुरीमा पाँच जनाको मृत्यु हुनेगरी भएको हेलिकप्ट दुर्घटनाको विषयमा छलफल गर्न आज संसदीय समितिको बैठक बस्दैछ। 

केही बेरमा संघीय संसद् अन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्न लागेको हो।

बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटना हुँदा एक नेपाली पाइलट र चार चिनियाँ नगरिक गरी पाँच जनाको मृत्यु भएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad