प्रभु बैंकको सञ्चालक पदबाट सेयर लगानीकर्ता भावना बलायर बाहिरिएकी छिन्।
उनले यही साउन २३ गते सञ्चालक पदबाट राजीनामा दिएकी थिइन्।
सोही दिन बसेको सञ्चालक समितिको बैठकले बलायरको राजीनमा स्वीकृत गरेको कम्पनी सचिव अमित भण्डारीले बताए।
बलायर सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्दै सञ्चालक बनेकी थिइन्।
उनी गत वैशाख १७ मा प्रभु बैंकको सञ्चालक बनेकी थिइन्।
2.2k
Shares
प्रतिक्रिया