ad ad

राजनीति


मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

नेपालखबर
साउन १०, २०८१ बिहिबार १५:१७, काठमाडौँ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठक राजदूत सिफारिस र राष्ट्रि योजना आयोगमा पदाधिकारी नियुक्तिसम्बन्धी निर्णय गर्ने तयारी छ। 

यस्तै केही विधेयकका विषयमा पनि निर्णय हुन सक्ने मन्त्रिपरिषद् स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .