ad ad

राजनीति


राष्ट्रपतिबाट तीनवटा विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट तीनवटा विधेयक प्रमाणीकरण

फाइल फोटो


नेपालखबर
साउन १, २०८१ मंगलबार १५:४६, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्।

संविधानको धारा ११३ (२) बमोजिम संसदको दुवै सदनबाट पारित भएर आएका ती विधेयकलाई मन्त्रिपरिषदको सिफारिसमा प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ।

राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका विधेयकहरूमा आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महशुल विधेयक २०८१ रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .