प्रशान्त महासागरमा उडिरहेको आफ्नो एक जासुसी विमानमा चिनियाँ विध्वंसक जहाले लेजर हानेको आरोप अमेरिकाले लगाएको छ।
‘चिनियाँ नौसैनिक जहाजको यो कार्य असुरक्षित थियो,’ अमेरिकी प्यासिफिक फ्लिटले बिहीबार भनेको छ।
हतियारबराबरीको लेजरले कहिलेकाहीँ चालकदलका सदस्यलाई क्षति पु¥याउन सक्ने अमेरिकाले बताएको छ। एजेन्सी

प्रतिक्रिया