मन्त्रिपरिषद् बैठक बस्दैछ। सोमबार अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित मन्त्रिपरिषद् बैठक बस्न लागेको कृषिमन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन्। सम्भवतः आजको बैठकमा मुख्यसचिवको नियुक्ति लगायतकाबारे छलफल हुनेछ। प्रकाशित: असार १७, २०८१ सोमबार १५:५८ 513 Shares
प्रतिक्रिया