ad ad

राजनीति


प्रतिनिधिसभा बैठकमा आज पनि, यी हुन् सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठकमा आज पनि, यी हुन् सम्भावित कार्यसूची

फाइल तस्बिर


नेपालखबर
असार ४, २०८१ मंगलबार ७:४१, काठमाडौँ

प्रतिनिधिसभाको बैठक आज (मंगलबार) पनि बस्दै छ। 

बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ। 

आजको बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची संसद् सचिवालयले तय गरेको छ।

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि पनि छलफल हुने कार्यसूची छ।

हेर्नुहोस् आजको बैठकमा सम्भावित कार्यसूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .